गायक बिनोद ढकालको आवाजमा भुत गीतको भिडियो सार्वजनिक भएको छ ।
र यो पनि : बलिउड तथा साउथ हिरोहरूलाई टक्कर दिने नेपाली हिरो [फोटो फिचर]
हाम्रो समाजमा घटिरहने बिषयबस्तुमा आधारित रहेर म्युजिक भिडियो भुत सार्वजनिक भएको हो।
समाजमा हुने गरेका बेथितिहरुलाई अन्त्य गर्ने उदेश्यले भिडियो सार्वजनिक गरिएको निर्माण पक्षले केटीएम दैनिकलाई जानकारी दियो । उक्त्त भिडियोमा निराजन थापा,शेखर सुबेदी,नम्रता अर्याल र सुमी क्षेत्रीको अभिनय रहेको छ ।