बलिउडका एक्टर शाहरुख खान र ऐश्वर्या रायले एकैसाथ धेरै सुपरहिट फिल्महरु दिएका छन् । दुवैले फिल्म जोश, देवदास, मोहबते जस्ता फिल्महरु गरेका छन् । कुनै समय सलमान खानसँग ऐश्वर्याको अफयेर रहेको थियो ।
भनिन्छ ऐश्वर्या शाहरुख खानसँग काम गरिरहेकी थिइन् । सलमानलाई शाहरुख र ऐश्वर्याले काम गरेको कत्ति पनि मनपरेको थिएन । त्यसपछि सलमान खानले स्टेजमा नै गएर शाहरुखलाई भन्नुनभन्नु भनेका थिए ।
त्यस समय शाहरुखले ऐश्वर्याका लागि केही नराम्रो कुरा गरेका थिए । त्यस समय अभिषेक बच्चनको विवाह ऐश्वर्यासँग भइसकेको थियो । शाहरुखको उक्त बयानका कारण जया बच्चन खुबै रिसाएकी थिइन् । उनले शाहरुख खानलाई झा पड हान्ने मन बनाएको समेत बताएकी थिइन् ।
एक अन्तर्वार्तामा उनले शाहरुखमाथि रिस पोखेकी थिइन् । उनले भनेकी थिइन्,‘हो मैले भनेकै हो । हालसम्म पनि शाहरुखसँग खुलेर कुरा गर्ने मौका मिलेको छैन । यस वि वादका बारेमा उनीसँग म छिट्टै कुरा गर्नेछु । म उसलाई त्यसरी नै झा पड हान्थे जसरी मैले अभिषेकलाई हान्ने गर्छु ।
मेरो शाहरुख खानसँग गहिरो सम्बन्ध छ । जयाले शाहरुख खानको फिल्म ह्याप्पी न्यु एयरलाई बकवास फिल्म भनेकी थिइन् । पछि शाहरुखले पनि अमिताभ बच्चनको फिल्म अमर अकबर एन्थोनी फिल्म बकबास भएको बताएका थिए ।