काठमाडौं । सोमबार अभिनेत्री कंगना रनावत आफ्नो बहिनी रंगोलीको साथमा मनाली निस्केकी छन् ।
मनाली यात्रामा निस्कनु अगाडीले कंगनाले दुई ट्वीट मार्फत महाराष्ट्र सरकारमाथि निसाना लगाएर निस्केकी कंगना मनाली पुगेकी छिन् ।
चंडीगढ़ मे उतरते ही मेरी सिक्यरिटी नाम मात्र रह गयी है, लोग ख़ुशी से बधाई दे रेही हैं, लगता है इस बार मैं बच गयी, एक दिन था जब मुंबई में माँ के आँचल की शीतलता महसूस होती थी आज वो दिन है जब जान बची तो लाखों पाए, शिव सेना से सोनिया सेना होते ही मुंबई में आतंकी प्रशासन का बोल बाला।
— Kangana Ranaut (@KanganaTeam) September 14, 2020
आइतबार राती कंगनाको विषयमा मुम्बई बीएमसीले एक सूचना जारी गरेको थियो । यो सूचना कंगनाको आर स्थित निर्माण गरिरएको भवनको विषयमा रहेको छ ।
जब रक्षक ही भक्षक होने का एलान कर रहे हैं धड़ियाल बन लोकतंत्र का चीरहरण कर रहे हैं,
मुझे कमज़ोर समझ कर
बहुत बड़ी भूल कर रहे हैं!
एक महिला को डरा कर उसे नीचा दिखाकर,
अपनी इमेज को धूल कर रहे हैं!!— Kangana Ranaut (@KanganaTeam) September 14, 2020
बीएमसीले बताए अनुसार कंगनाले आफ्नो घर उनको छिमेकीको नियमको उल्लंघन गर्दै अवैध रुपमा निर्माण गरेकी छन् । मुम्बइबाट निस्कनु अगाडी कंगनाले पहिला एक ट्वीट गरेकी छन् जसमा लेखिएको छ –‘भारी मनले मुमबई छोड्दै छु’
कंगनाले अर्को ट्ीवीटमा लेखेकी छन् –‘जब रक्षक नै भक्षक बन्न्े योजना बनाइरहेको छ भने लोकतन्त्रको चिरहरण गरिहेको छ । मलाई कमजोर सम्झेर ठूलो गल्ती गरिरहनु भएको छ । एक महिलालाई डराइर निच देखाएर आफ्नो इज्जतमा दाग लगाइरहेका छन् ’
आफ्नो निडरतालाई आत्मसाथ गर्दै अगाडी बढिरहेकी अभिनेत्री कंगनाको कार्यलयमा केही दिन अगाडी बीएमसीले डोजर चलाएको थियो । त्यस लगतै उनी आफ्नो विचारको साथमा बीएमसी बिरुद्ध आवाज उठाइरहेकी छन् ।