आइतबार गोंगबु गणेशस्थान नजिकै सुटेकेशमा टाउको विनाको श व नजिकैको घरबाट ल्याइएको तथ्य खुलेको छ ।
सुटकेश फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरबाट श व ल्याइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए ।
आइतबार सुटकेशमा शरीर र केही पर झोलामा टाउको फेला परेका व्यक्ति दाङका कृष्ण बहादुर बोहोरा भएको सार्वजनिक भएको थियो ।
सुटकेशभित्र भेटिएको श व पहिचान गर्न नसकेपछि प्रहरीको यस्तो अनुरोध