
काठमाडौं । साउथ सुपरस्टार महेश बाबु आज आफ्नो ४५औँ जन्मदिन मनाइरहेका छन् ।
हिजो ट्वीटरमा ह्यापी बर्थडे महेशबाबु भनेर ट्रेन्डिङमा नै परेको थियो ।
उनी साउथ इन्डिया फिल्मका सुपरस्टार मानिन्छन् ।
कोरोना संक्रमणको कारण भिडभाड नगर्न उनले फ्यानहरुलाई आग्रह गरेका छन् ।
https://www.instagram.com/p/CDkyL0HHqXB/?utm_source=ig_embed
रजनीकान्तको ठूलो मन देखाउँदै भने : ‘म होइन महेश बाबु सुपरस्टार हो’