
फिल्मी क्षेत्रमा सबैजना टम कुस्र हुदैनन् जो अत्यन्तै स्वस्थ्य र आफ्नो सबै स्टन्ट आफै गर्छन् ।
बलिउडमा प्राय धेरै कलाकारहरु आफ्नो स्टन्ट अरुलाई गर्न लगाउँछन् ।
उनीहरु आफ्नो ज्यानको बाजी लगाउन सक्दैन्न र उनीहरुको काम उनीहरुको डुप्लिकेटले गर्छन् ।
सलमान खान, आमिर खान, अक्षयकुमारलगायतका चर्चित अभिनेता पनि आफ्नो स्टन्ट आफै गर्न सक्दैन्न ।
बलिउडमा टाइगर श्राफमात्र एक यस्ता अभिनेता हुन् जस्ले आफ्नो स्टन्ट आफै गर्छन् ।
बिना स्रोत कपी नगर्नुहोला केटीएम दैनिक
सलमान खान -एक था टाइगर

कट्रिना क्याफ – धुम ३

ऋतिक रोशन – मोहेन्जो डरो

अभिषेक बच्चन – रावण

आमिर खान – धुम ३

अक्षय कुमार – चाँदनी चोक टु चाइना

प्रियंका चोपडा – मेरी कोम

ऋतिक रोशन – व्याङ्ग व्याङ्ग

शाहरुख खान – फ्यान

डिम्पल कपडिया

हेमा मालिनी -सोले

रानी मुखर्जी – मर्दानी

शाहरुख खान – डन

शाहरुख खान – चेन्नाइ एक्प्रेस

मिनाक्षी

रणवीर सिंह
