
सुशान्तको निधनले एक बर्ष पुरा भएको समयमा हामीले उनकै बाटो रोजेका चर्चित ७ अभिनेत्रीहरुले यहाँ चर्चा गर्न गइरहेका छौं । रिल र रियल लाईफमा फरक छुट्याउन नसक्दा डिप्रे-शनको शि कार भएर धेरैले अकालमा नै ज्यान गुमाउनु परेको छ ।
‘रिल लाइफ’ मा सुन्दर र रंगिन जिन्दगी बाँचिरहेका फिल्म क्षेत्रका कतिपय अभिनेत्रीको ‘रियल लाइफ’ मा अध्यारो सिवाय केहि हुँदैन । देखिने र भोगिने जिन्दगी फरक–फरक हुन्छ । यसको ज्वलन्त उदाहरणको रुपमा बलिउडका केही अभिनेत्रीलाई लिन सकिन्छ ।
दर्शक र प्रशंसकका बिचमा निकै लोकप्रिय केहि अभिनेत्रीले प्रेममा धोका पाएपछि आ-त्मह-त्याको बाटो रोजेका थिए । प्रेमसम्बन्धमा दरा-र आएपछि र सम्बन्धले बाहिर चर्चा पाउन थालेपछि उनीहरुले संंसार त्यागेका थिए ।
चर्चित धाराबाहिक टेलिश्रृंखला ‘बालिका बधू’ बाट लोकप्रिय बनेकी अभिनेत्री प्रत्यूषा बनर्जीले झु न्डिएर आ त्मह त्या गरेकी थिइन् ।

उनको मृ त शरीर पंखामा झु न्डिएको अवस्थामा फेला परेको थियो । प्रेमीबाट धोका पाएपछि उनले आ त्मह त्या गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
उनी जस्तै अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्रा ण त्यागेकी थिइन् । अभिनेता सुरज पञ्चोलीसँग सम्बन्ध विग्रिएपछि उनले आ त्मह त्या गरेको बताइन्छ ।

प्रेम सम्बन्धकै कारण संसार त्या ग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् ।

प्रेम सम्बन्ध टु क्रिएपछि उनले ५ तले भवनबाट हा म फालेर आ त्मह त्या गरेकी थिइन् । त्यस्तै वोल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आ त्मह त्या गरेकी थिइन् । करिअर र प्रेम सम्बन्धमा समस्या आएपछि उनले यो कदम उठाएको बताइन्छ ।

बलिउडमा आ त्मह त्या गरेर संसार त्या ग्ने अर्की अभिनेत्री हुन् विवेका बाबाजी । सन २००२ को चर्चित फिल्म ‘ये कैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झु ण्डिएर आ त्मह त्या गरेकी थिइन् ।
एक्लो पन र डिप्रे सनको सिकारबाट पीडित सुन्दर अभिनेत्री पारबीन बाम्बी असीको दशककी लोकप्रिय अभिनेत्री हुन् । अत्यधिक ला गुपदार्थको से वनका कारण उनको मृत्यु भयो ।

त्यसैगरी, अभिनेत्री रुबी सिंहलाई पनि पंखामा झु न्डिएको अवस्थामा फेला पारिएको थियो । प्रेममा धोका पाएका कारण आ त्मह त्या गरेकी पुलिस रिर्पोटमा उल्लेख छ ।

सुन्दै रगत उम्लिने भिडियो : एकचोटी अवश्य हेरौं ।
केपी, प्रचण्ड, शेरबहादुर र बाबुराममाथि ज्ञानेन्द्रको कडा प्रहार