
यसअगाडी यस पोर्टलमा प्रकाशित भएको दीपकराज गिरीले धुर्मुस सुन्तलीको बारेमा भनेको कुराले धेरै फ्यानहरुलाई सो समाचार एकपक्षिय भएको र उक्त समाचारले समाजसेवमा जुटेका धुर्मुस सुन्तलीको प्रतिष्ठमा आँच आउने ठहर भएको हुनाले उक्त समाचारलाई यहाँबाट हटाइएको छ । यसबाट पाठकप्रति पर्न गएको असुविधाप्रति हामी क्षमाप्राथी छौं ।