
चैत ९, २०७६ आइतबार |
काठमाडौँ । प्रवासमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको आशंका भए सम्पर्क गर्न भन्दै केही सरोकारवालाका नम्बर सार्वजनिक गरिएको छ। उनीहरुले कोरोना आशंका देखिए भारत प्रवासका नेपाली समुदायहरुले नेपाली दूतावासको नम्बर या संघ संगठनहरुको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् । हेर्नुहोस् सम्पर्क नम्बरहरु