काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?