कञ्चनपुर । कञ्चनपुरको झलारीस्थित स्वास्थ्य चौकीको प्रसूति गृहमा अनौठो नवजात शिशुको जन्म भएको छ ।
शुक्लाफाँटा नगरपालिका कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुको दुबै हात छैन । पहिलो सन्तानका रुपमा जन्माएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्कर लुहारले बताए ।
शिशुको दुवै हात छैनन्, उनले भने, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।&