काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा गगनकुमार थापाले सभापति पदबाट राजीनामा अस्वीकृत गर्ने प्रस्ताप पारितका लागि पेश भएको छ।
बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शर्माले उक्त प्रस्ताव पेश गरेका हुन्। प्रस्ताव पेश गर्नुअघि उनले निर्वाचनको समीक्षा प्रस्ताव पनि पेश गरेका थिए।