काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
सरकारको आवश्यक कामकारबाहीबारे छलफल र निर्णय गर्न सक्ने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik