काठमाडौँ- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik