थियो मैदान हामी दुवैको ।
भयो जीत मात्र तिम्रो ।।
एउटै खेल खेल्यौं दुवैले ।
जित्यौ मात्र तिम्ले ।।
खेल्नुपर्थ्यो जसरी, खेल्यौ उसैगरी ।
निर्णायकको नतिजा आइदियो त्यसैगरी ।।
खेल्यौं नियमले, खेल्यौ रणनीतिले ।
र, त जित्यौ ।।
काैशलटार, भक्तपुर ।
थियो मैदान हामी दुवैको ।
भयो जीत मात्र तिम्रो ।।
एउटै खेल खेल्यौं दुवैले ।
जित्यौ मात्र तिम्ले ।।
खेल्नुपर्थ्यो जसरी, खेल्यौ उसैगरी ।
निर्णायकको नतिजा आइदियो त्यसैगरी ।।
खेल्यौं नियमले, खेल्यौ रणनीतिले ।
र, त जित्यौ ।।
काैशलटार, भक्तपुर ।
© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend