नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा भइरहेको छ।
उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन्।
उनीहरुले एमालेलाई महाधिवेशनको शभुकामना दिएका थिए।
सम्बोधनका क्रममा नेताहरुले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै पार्टी एकजुट हुनुपर्ने बताएका थिए।