नेपाली फिल्म उद्योगका सेलिब्रेटीहरुले दसैं मनाएका तस्वीरहरू समाजिक सञ्जाल मार्फत सेयर गरेका छन् ।
उनीहरुले सेयर गरेका तस्वीरमा कोही टीका लगाइरहेको देखिन्छन् त कोही पिङ खेलीरहेको ।
प्रायः सधै व्यस्त र सुटिङका कारण परिवारबाट टाढा रहने सेलिब्रेटीहरुले आफ्नो परिवारसँग समय बिताएको देखिन्छ ।
पुर्व मिस नेपाल श्रृखंला खतिवडा भने यतिबेला अध्ययनको सिलसिलामा अमेरिकामा छिन् । उनले अमेरिकामा नै आफ्नो काकाको घरमा दसैं मनाएको तस्विरहरु शेयर गरेकी छिन् ।
हेरौं केही तस्विरहरु :