नायिका वर्षा राउत केहि पहिला बिवादमा तानिइन् । बिवादपछि उनी अहिले भने शान्त महशुस गरेकी छन् । उनी केहि पहिला आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् ।
अल्फोटले आयोजना गरेको कार्यक्रममा केही फ्यानसँग डेट गएकी वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् । सो कार्यक्रममा वर्षा निकै आकर्षक बनेर पुगेकी थिइन् ।
वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस्वीरले पनि वुझ्न सकिन्छ । फ्यानसँग डेट गरेका तस्बिर उनले सामाजिक संजालमा शेयर गरेकी छन् । जहाँ उनी ब्ल्याक ड्रेसमा देखिएकी थिइन् ।
बर्षा पहिला केहि पातली थिइन् तर पछिल्लो सयम झन झन मोटी बन्दै गएकी छन् । तरपनि उनलाइ मोटोपन खुबै सुहाएको छ । उनी मोटोपनमा झनै सुन्दरी देखिएकी छन् । उनका प्रशंसक पनि मोटी हुदाँ झनै सुन्दरी देखिएको प्रतिक्रिया दिइरहेका हुन्छन् ।
हेराै उनका फ्यानले रूचाएका तस्बिर-