नेपाली फिल्म उद्योगका सेलिब्रेटीहरुले दशैं मनाएका तस्वीरहरू समाजिक सञ्जाल मार्फत सेयर गरेका छन् ।
उनीहरुले सेयर गरेका तस्वीरमा कोही टीका लगाइरहेको देखिन्छन् त कोही पिङ खेलीरहेको ।
प्रायः सधै व्यस्त र सुटिङका कारण परिवारबाट टाढा रहने सेलिब्रेटीहरुले आफ्नो परिवारसँग समय बिताएको देखिन्छ ।
यस्तै निर्माता तथा निर्देशक सुनिल थापा, अभिनेत्री झर्ना थापा र सुहाना थापाले पनि दसैं मनाएका छन् ।
हेरौं तस्विरहरु