नागपोखरीमा पुजा गर्दै नाग पन्चमी मनाइयो ।
काठमाडौको नक्सालस्थित नागपोखरीमा रहेको नागको प्रतिमामा पुजा गरि नागपन्चमी पर्व मनाइएको छ ।
बढ्दो कोभिड १९ को संक्रमणका कारण सर्बसाधारण भक्तजनलाइ भने पोखरी परिसरमा प्रबेस गर्न रोक लगाइएको छ ।
भक्तजनहरु पोखरी परिसर बाहिरै रहेको नागको प्रतिमामा पुजा गरि फर्केका छन् । पोखरीमा रहेको नागको प्रतिमामा भने पुजारीहरुले नित्य पुजा गरे ।
हेरौं तस्विरहरू