काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ १९ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ७० पैसा रहेको छ ।
क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा कायम रहेको छ । जापानिज यान १० को खरिददर १० रुपैयाँ ६५ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ ।
साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?