सुदूरपश्चिमको अन्नको भण्डार मानिने कैलाली जिल्लामा धान रोपाइ सुरु भएको छ।जेठ पहिलो सातादेखि भएको वर्षापछि यहाँका केही किसानहरू धान रोपाइ सुरु गरेका छन् ।
केही भने रोपाइको तयारीमा जुटेका छन्। तयारीको क्रममा धानको बेर्ना राख्ने, खेत तयारी अवस्थामा राख्ने कार्य भइरहेको छ ।
जेठ पहिलो सातादेखि भएको वर्षापछि यहाँका केही किसानहरू धान रोपाइ सुरु गरेका छन्। केही भने रोपाइको तयारीमा जुटेका छन् । कैलालीको भजनी नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकाका केही क्षेत्रहरू अहिले रोपाइ सुरु भएको छ ।