सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा थप १७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनपुर ४, कैलाली ११, बझाङ्गमा १, अछाम १ रहेका छन् ।योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।