लेख्ने शब्द केही छैनन् केवल शब्द तिम्रो लागि जोडेको छु
वार्षिकउत्सवकाे मौका छोपी दुई – चार शब्द कोरेको छु
जिन्दगीभर तिम्रै लागि दुई – चार शब्द कोर्ने रहरमा छु
पाउला नपाउला तिम्रो साथ सधैं भरी साथ दिने प्रहरमा छु
बाधा अनि अड्चनमा एक्लै नपार्ने तिम्लाई कशममा छु
सुख अनि दुःखमा यो जुनी भरी तिम्रै साथ दिने बाचामा छु
सधैं भरी मलाई तिमीले साथ दिन्छौ भन्ने तिम्रै आशा मा छु
मलाई हर सुख र दुःख पर्दा अँगाल्ने छौ भन्ने तिम्रो भरोसा मा छु
“जे देख्छ त्यही लेख्छ” तिम्रो सोलोगानको सधैं भरी अडिकमा छु
वार्षिकउत्सवकाे लाखौ लाख शुभकामना केटिएम दैनिकलाई दिन्छु