विर्तामोड । झापामा आज २०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यसमा ११ जना एन्टिजेन पोजेटिभ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सबैभन्दा धेरै दमकमा ६४ जनामा संक्रमण भएको छ । स्वास्थ्य कार्यालयका अनुसार दमक र मेचीनगरमा दुई पुरुषको मृत्यू भएको छ ।