लोग्ने स्वास्निको सम्वन्ध अटुट र जन्मौंजन्म सम्म एक अर्काको साथमा हुने त हामीले देखेकै छौं । हरेक सुखदुखमा सहभागी हुने लोग्नेले जव आफ्नी श्रीमतीलाई मृत्युशैयामा पुराउने कोशिस गर्छ भने त्यो अविश्वसनिय हुन्छ ।
ठिक त्यस्तै एउटा मुटु कमाउने घटना भएको छ । भारतको मध्य प्रदेशको आगर मालवा जिल्लामा जहाँ विद्यानगर विरलाग्राम थाना क्षेत्रमा पतिले कसाई बनेर आफ्नो पत्नीको नाक र स्तन काटिदिएको छ ।
माईती जाने कुरालाई लिएर रिसाएका पतिले तलवारले प्रहार गरी आफ्नी पत्नीलाई मृत्युको मुखमा पु¥याउने कोशिस गर्दछ । पत्नीको अनुहार र गु प्ताँगमा पनि निर्दयीरुपले प्रहार गरिएको छ । यसरी प्रहार गरेपछि पति र उसको परिवार वेपत्ता भएका छन् ।