नेपाली सेनाले विना सेफ्टी आकासबाट हामफालेको भिडिओ भाइरल भएको छ । लाइमलाइट नेपालबाट अगष्ट २४ २०१७ मा अपलोड भएको उक्त भिडिओ यो समाचार तयार पार्दासम्म ६० लाख ५६ हजार भन्दा बढी भ्यूज पाएको छ । त्यो सेनाले हेलिकप्टर बाट बिना सेफ्टी हामफालेको । जसलाई तलको भिडिओमा पनि प्रष्ट देख्न सकिन्छ ।
मुसहर वस्तीका बासिन्दा भन्छन्, ‘धुर्मुस सुन्तली हाम्रो भगवान हुन्’ || Dhurmus Suntali
यसबाट नेपाली सेना कति बहादुर छ्न भनेर प्रष्ट हुन्छ भिडिओमा प्रतिक्रिया दिँदै एक पाठकले लेखेका छन् । हिटलरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ।” यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव संसारमा कसरी परिरहेको छ । १५ हजार भन्दा बढी लाइक पाएको उक्त भिडियोले ५ सय प्रतिक्रिया पनि पाएको छ ।
हेर्नुहोस् भिडिओ
बिमलले सचिनको खुट्टा ढोग्नुपर्छ भन्दै सचिनको बुबा र पुन्य पूरा भिडिओ