एस.एम.एस. बैंकिङ, मोबाइल बैकिंङ, ईन्टरनेट बैकिंङ, एटिएम बैंकिङ, मिसड कल बैंकिङ, टयावलेट बैंकिङजस्ता आत्यधुनिक सेवा सुबिधाका साथ गुरु कोर बैंकिङ सिस्टम नेपाली बजारमा आएको छ ।
गुरु ईन्फोसिस प्र. लि. द्धारा निर्मित गुरु कोर बैंकिङ सिस्टमको आबधारणाका साथ बजारमा आएको छ र उक्त्त सफ्ट्वेर क्लाउडमा चल्ने छ जसले गर्दा सहकारीको पहुच आफ्नो डाटामा सुरक्षित तवरमा २४८७ हुनेछ ।
शेयर, बचत, ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेजलगायत मुख्य फिचर छन भने अटो डे क्लोज र अटो व्याकअप सिस्टम हुने भएकाले प्रयोगकर्ता ब्याकप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुक्त्त हुनेछन।
गुरुको मोबाइल बैन्किङ् प्रयोग गरी सहकारीको खातादेखी बैंकमा रकमान्तर गर्न सकिने बताइएको छ ।
सहकारीका लागी चहिने सम्पूर्ण सेवा सुबिधा आफ्नै इकोसिस्टम बाट दिन सकिने भएकाले सहकारीले कुनै सेवा सुबिधा को थर्ड पार्र्टी खोज्नु नपर्ने बताएको छ ।
सफ्ट्वेर अत्याधुनिक, सजिलो हुनुका साथै सम्पती शुद्धिकरण जस्ता गुण्स्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्धर्विक प्रतिबेदनहरु पनि सफ्ट्वेरमा समाबेस गरिएको छ ।
न्युरोड, काठमाण्डौमा प्रधान कार्यलय लगायत चितवन, नवलपुर, रुपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा, सुनसरी जिल्लामा रहेका फिल्ड कार्यलयबाट सेवा सुविधा विस्तार गर्दै आएको छ ।