काठमाडौं- काठमाडौंको धापासीमा अज्ञात समूहको छुरा प्रहारबाट एक जनाको ह त्या भएको छ ।
टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको ह त्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।