बर्षौ देखि आपसी सदभाब र भाइचारा कायम गर्दै आइरहेका नेवारी र मुस्लिम समुदाय बिच भ्रम फैलाउने उदेश्यले केही सन्चारमाध्याम हरुले समाचार प्रकाशित गरेको भन्दै नेवा:मुस्लिम समाजले बिज्ञप्ती प्रकाशित गरि आपत्ति जनाएको छ।
समाजका अध्यक्ष निसार उद्दिनले हस्ताक्षर गरी जारी गरेको बिज्ञप्तीमा भ्रम सृजना नगर्न आग्रह गरिएको छ ।