कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको मृत अवस्थामा फेला परेकी छिन् ।
स्थानिय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ बर्सिया निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
जङ्गलमा मृत शव फेला परेको छ ।