
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् ।
आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले अधिकारीलाई प्रवक्ता तोकेको उल्लेख गरेको हो ।
प्रवक्तासँग ०१–५२६२१७७ वा मोबाइल नं. ९८५१२३३२८१ मा सम्पर्क अथवा taranathadhikarinepal[at]gmail.com इमेल गर्न सकिने पनि आयोगले जनाएको छ ।