
पढाइ रहेका हेडसरको अगाडि जुरुक्क उठेर एक जना उदण्ड बिधार्थीले भन्छ – ” सर तपाईलाई केही पनि थाहा छैन !
ल भन्नुहोस यहाँको डस्टर कसले चोर्यो ?” हेडसर अल्लमल्ल पर्छन।” तपाईंलाई थाहाँ नभएको कुरा मलाई थाहाँ छ।” बिधार्थीले गौरब गर्दै भन्छ।
फेरि हेडसरले सोध्छन ” के थाहा छ तलाई ? ” सरको प्रश्नको उतर मिलाउन पाउदा ऊ खुशी हुँदै भन्छ – ” डस्टर मैले नै त हो चोरेको।”