
२०७७ साल जेठ शुक्लपक्ष २० गते मंगलवार एकादशी विहान ९ः५६ सम्म तथा द्वावदशी
तिथि तित्रा नक्षत्र चन्द्रमा तुला राशिमा ।
मेष : साझे दारी काम बाट राम्रो उपलव्धी हुनेछ तथा नँयकामको अवसर प्राप्तहुन सक्छ ।
दाम्पत्यजीवनको पूर्ण सुखा आनन्न प्राप्तहुनेछ ।
तथा व्यवसायवाट लाभ प्राप्त हुने देखिन्छ ।
वृषः शत्रु वृद्धि हुनुका साथै गरेको काममा समस्या देखापर्ने छ ।
स्वास्थ्यमा पनि सामान्य समस्या हुनेछ ।
सामान्य कोसिसमा पनि ऋण बाट छुटकारा भने पाउन सकिन्छ ।
मिथुनः सन्तान सुख पाउने योग छ ।
तपाइको धेरैले प्रशंशा गर्नेछन् ।
नयाँ काम पाउनुका साथै गरेको काममा सफलता हात पर्ने छ ।
पैसा सापटि दिन वाट भने जोगिनुहोला ।
कर्कटः घर परिवारमा कुरा नमिल्ने कारणले गदौ मन दुःखी हुनेछ ।
आमाको स्वस्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ ।
अचल सम्पत्तीको भने सुख प्राप्त गर्नु हुनेछ ।
सिंह : पराक्रम बढ्नुका साथै गरेको काममा ठूलो सफलता हात पर्नेछ ।
दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ ।
लगानी गरेको ठाउँबाट उच्च सफलता हात पार्नु हुनेछ ।
कन्याः बोलीमा संयम्ता अपनाउनु होला अन्यथा झगडा पर्नुका साथै काममा ठूलो घाटा लाग्नसक्छ ।
धन आगमन भएर कुटुम्वसँगको सम्वन्ध राम्रो भएर जानेछ ।
तुला : आफ्नो छाप अरुप्रति छोड्न सकिने छ तथा व्यक्तिवको प्रभाव बढ्ने छ ।
मानसम्मानमा वृद्धि हुनेछ । तथा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ ।
वृश्चिक : काम गर्नु पूर्व धेरै विचार गर्नुहोला अन्यथा तपाइ फस्न सक्नुहुनेछ ।
अपजस पाउने समय छ तथा गरको काममा असफलता हात पर्ने छ संयम्ता अपनाउनु होला ।
धनुः व्यापार व्यवसाय वाट धेरै ठूलो सफलता हात पर्नुका साथै फसेको पैसा प्राप्त हुनेछ । पार्टनरमा गरेको कामबाट ठूलो सफलता प्राप्त हुने देखिन्छ ।
मकर : नयाँ रोजगार पाउने समय का साथै नयाँ व्यपहार व्यवसाय सुरु गर्ने समय देखिन्छ । धनमा भने अरुलाइ विस्वास नगर्नुहोला । अन्यथा फस्नुहुनेछ ।
कुम्भ : भाग्यमानी हुने समय छ । भाग्यमा रोकिएको धन प्राप्त हुनेछ । पिताजीसँगको सम्वन्ध राम्रो भएर जानुका साथै रोकिएको धन तपाइको हात लाग्नेछ ।
मीन : चोट पटकको सम्भावना छ जोगिनुहोला । स्वास्थ्यमा भने सामान्य समस्या भएर जानेछ । आउदै गरेको धन शत्रुको कारण समस्यामा पर्ने छ । अरु क्षेत्रमा भने लाभको समय छ ।