
मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सखेवास्थित एक बालिकाले नोट लेखेर दे ह त्या ग गरेकि छिन् । १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले नोट लेखेर शनिबार देहत्या ग गरेकी हुन् ।
गाउकै एक युवकले क रणी गरेको र प्रेममा रहेका पारसले थाहा पाएपछि उनले छोडेर अर्कैसँग विवाह गरेको कारणले आफुले देह त्या ग को बाटो रोज्नु परेको र आफुलाई क रणी गर्नेलाई का रवाही गरिनुपर्ने,’ मन्जुले लेखेको नोटमा उल्लेख छ । उक्त नोटमा पूर्व प्रेमि मदन भएको पनि उल्लेख गरेकी छिन् ।
देहत्याग गरिएको नोट मृ’तकका परिवारले इलका प्रहरी कार्यालय उर्लाबारीमा बुझाएको छ । मृ तकका परिवारले सत्यतथ्य छानविन गरि देह त्याग गराउन बाध्य बनाउनेहरूलाई कारवाहीको माग राखेका छन् ।
मृ तककी दिदी कविताले बहिनीले सु सा इट नोटमा नाम किटान गरि दे ह त्या ग गरिएको उल्लेख गरेको हुनाले प्रहरीले निष्पक्ष छानविन गरि दो षीलाई का रवाही गराउनुपर्ने बताइन्
इप्रका उर्लाबारीका प्रमुख इनिस्पेक्टर सुवास राईलाई भेटर उनले यस्तो माग राखेकी हुन् । कक्षा ९ मा अध्ययरत मृतक मन्जु स्थानिय सरस्वती माविमा अध्ययरत थिइन् । प्रहरीले उनको श व उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पो ष्मार्टम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले मृ तक लिम्बुको पोष्मार्टम भएकोले रिपोर्ट आएपछि थप अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए । उनले यस घटनामा विस्तृत रूपमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए ।