ख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नाङ्गो नाच देखाएको बताएका छन् ।
शुक्रबार गुरुङले सामाजिक सञ्जाल ट्विटरमा ओलीले बोलेको कुरालाई लिएर टिप्पणी गरेका हुन् । उनले भनेका छन्, हिजो: मसँग बहुमत छैन। आज: मसँग बहुमत (१५३) छ। नाङ्गै दौडिने महाराजलाई लाज लाग्ने कुरै भएन।’
त्यस्तै शुक्रबार बिहान उनले नमन्त्री केपी शर्मा ओली र राष्ट्रपति मिलेर कहिल्यै चुनाब नगराउने षड्यन्त्र गरेको बताएका थिए ।
‘ राप र प्र.म.को षडयन्त्र: कहिल्यै चुनाव नगराउने। संबिधान च्यातच्युत पार्ने,सिंहासनमा बसिरहने ? देशमा अब न लोकतन्त्र न चुनाव! न रहेगा बाँस न बजेगी बाँसुरी! निर्वस्त्र बनेका प्र.म.को लाज छोप्न रापले आफ्नै वस्त्र फुकालेर दिंदा दुवै निर्वस्त्र बने। लोकतन्त्रवादीहरु ताली बजाएर नबसौं।’ भनेर उनले लेखेका थिए ।