काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुरको गुण्डुस्थित उनको निवासभित्र प्रवेश गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली निवासभित्र प्रवेश गरेको हो ।
उनीलाई नियन्त्रणमा लिन रातिदेखि नै प्रहरी टोली गुण्डुस्थित निवासमा पुगेको थियो ।