बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६५ क्षेत्रमध्ये १७ क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसको प्रभाव क्षेत्र मानिने मधेशमा एक सिट मात्र उसले जितेको छ। काठमाडौं उपत्यकामा शून्य हुँदा बागमती प्रदेशमा एक सिट जितेको छ।
कोशीमा तीन, गण्डकीमा दुई, लुम्बिनीमा दुई, कर्णालीमा पाँच र सुदूरपश्चिममा कांग्रेसले तीन सिट जितेको छ।
पार्टीका सभापति गगन थापासहित शीर्ष नेता पराजित भएका छन्।
विजयी उम्मेदवारहरू

