काठमाडौं- काठमाडौंको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। उनले कुल सदर मत ४१, ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त गरे।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik