लकडाउन कहिले खुल्ने भन्ने वारेमा कुनै स्पष्टता नहुदा सम्पुर्ण अविभावकहरु आफ्ना बच्चाहरुको पढाइको बारेमा साह्रै चिन्तित भएको देखिन्छ।
यदि लकडाउन खुली हालेको अबस्थामा पनि यहि रुपमा बिद्यार्थीहरुले बिद्यालय जाने बाताबरण बन्छ कि बन्दैन र के अविभावकहरु आफ्ना बच्चाहरुलाई बिद्यालयमा पठाउन तयार छन त ?
यस बारेमा अविभावकहरुको धारणा जान्नको लागि नेपाल परिवार बिकास प्रतिष्ठान (NFDF) का अनुसन्धानकर्ता द्वय भोला प्रसाद कोइराला तथा अनुप अधिकारीको नेतृत्वमा एउटा अनलाइनमा आधारित सर्वेक्षण हुन गइ रहेको छ ।
यो सर्वेक्षणको अवधी एक हप्ता ( २ जुन देखि ९ जुन २०२०) सम्म रहने छ र यसमा नेपाल भरिका बिद्यालय जाने उमेरका अविभावकहरुले यो सर्वेक्षणमा भाग लिन सक्नेछन । यस सर्वेक्षणवाट प्राप्त नतिजाले वर्तमान अबस्थामा अविभावकहरुको वास्तविक धारणा निस्कने अपेक्षा गरिएको छ ।
माथिको लिंकमा आफ्नो राय राख्न केही समस्या देखिएका सिधै तलको लिंक क्लिक गरेर राख्न सक्नुहुन्छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLScs_m50oD4NdtXXTE_pdd6nW0Rvz35ksXQmL7jP-GOmJ2hTgg/viewform