राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बैठक बसिरहेको छ।
सरकारका कामकारबाही, पार्टीका गतिविधिको बारेमा बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिए। बैठकमा सचिवालयका सदस्यहरूको उपस्थिति रहेकोछ ।
समसायमिक राजनीतिक विषयमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको सभापति लामिछानेको सचिवालयले जानकारी दिएको छ।