काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११:४५ बजे समितिको बैठक कक्षमा बस्नेछ ।
बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik