वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका फुटपाथ र नालाथि राखिएका निर्माण सामाग्री हटाउने अभियान सुरू गरेको छ ।
यही क्रममा शनिबार जथाभावी पार्किङ गरिएका सवारीसाधान नियन्त्रण, निर्माण सामाग्री जफत समेत गरेको छ ।
जथाभावी सवारी पार्किङ गर्नेलाई पाँच हजार जरिवाना गर्ने चेतावनी समेत महानगरले दिएको छ ।
तस्बिर : न्युज कारखाना