
यौ$न जीवनको अभिन्न पाटो हो । जीवनको सुरुवात नै यौ$नबाट हुने हुँदा यसबारे सबै प्राणीलाई चासो हुन्छ । मानव नै यस्तो प्राणी हो जसले हरेक समय र सिजनमा यौ$न सम्बन्ध राख्छ । मानवका लागि यौ$न आनन्दको साधन समेत हो ।
एक दिनमा महिलाले १८ पटक र पुरुषले ३४ पटक सहवासबारे सोंच्छन् त र के जस्तो सुकै अवस्थामा यौ$न सम्बन्ध राख्नु राम्रो हो ? जवाफ नकारात्मक छ । शास्त्रमा विभिन्न १० अवस्थामा यौ$न सम्बन्ध राख्न नहुने उल्लेख छ ।
शास्त्रका अनुसार सहवासबारेका १० भ्रम
१- जब स्त्री वा पुरुष होसमा छैन त्यति बेला पार्टनरले यौ$न सम्बन्ध राख्नु हुँदैन । यस्तो समयमा यौ$न सम्बन्ध राख्नु जीवनका लागि समेत घातक हुन सक्छ ।
२- अनिद्राले पीडित व्यक्तिसँग पनि यौ$न सम्बन्ध राख्नु वर्जित मानिएको छ । अनिद्राले ग्रस्त व्यक्तिलाई शास्त्रले रोगी मानेको छ ।
३- जब शरीर पुरै थाकेको हुन्छ त्यति बेला यौ$न सम्बन्ध राख्नु राम्रो मानिँदैन । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ । स्वस्थ र स्फूर्त अवस्थामा मात्र यौ$न सम्बन्ध स्वस्थ मानिन्छ ।
४- अत्यधिक यौ$निक भावना आएको समयमा सहवास गर्नबाट बच्नु पर्छ । किन भने यस्तो समयमा होस गुमाएर गलत कदम व्यक्तिसँग सहवास गर्ने जोखिम समेत हुन्छ । जसले सामाजिक जीवन बरबाद हुन सक्छ ।
५- चिन्ताग्रस्त अवस्थामा पनि यौ$न सम्बन्ध राख्नु उचित मानिँदैन । यस्तो अवस्थामा यौ$न सम्बन्ध पीडादायक हुन सक्छ ।
६- अस्वस्थ रहेको अवस्थामा यौ$न सम्बन्ध राख्नु हुँदैन । यसले तपाईँको स्वास्थ्यमा थप प्रतिकुलता पैदा गर्न सक्छ । यस्तो समयको सहवासबाट जन्मिने बच्चा समेत अस्वस्थ हुने मानिन्छ ।
७- स्त्री महिनावारी भएको समयमा पनि यौ$न सम्बन्ध राख्न वर्जित छ । यस्तो समयमा रोग सङ्क्रमणको खतरा उच्च हुने चिकित्सकहरू समेत बताउँछन् ।
८- कुनै कुरा गुमाएर दुःखी भएको व्यक्तिलाई यौ$न सम्बन्ध राख्न बाध्य पार्नु खराब मानिन्छ ।
९- कुनै व्यक्ति पूजा, व्रत वा ध्यानमा छ भने यौ$न सम्बन्ध राख्नु हुँदैन । शास्त्रमा यस्तो समयमा गरिने यौ$न सम्बन्धलाई महापाप भनिएको छ ।
१०- नशामा रहेको व्यक्तिसँग पनि यौ$न सम्बन्ध राख्नु हुँदैन । यस्तो समयमा सही गलत छुट्टाउन कठिन हुने हुँदा यौ$न सम्बन्ध राख्नु उचित मानिँदैन ।