बझाङमा एक महिला मृत फेला परेकी छन्।
जिल्लाको खप्तड छान्ना गाउँपालिकाको धौलीगाड खोलामा खप्तड छान्नागाउँपालीका – की ४५ वर्षीया लालमती सिँह मृत फेला परेकी हुन्।
उनी शुक्रबार बेलुकी घरबाट हिडेकी उनी शनिबार दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।