नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक बोलाइएको छ ।

© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend