प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको सन्दर्भमा आज कोटेश्वरमा मसाल जुलुस प्रदर्शन भएको छ ।
अखिल क्रान्तिकारीले कोटेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।
तस्विरहरू