सुदूरपश्चिम प्रदेशमा थप ९ जना संक्रमितको मृत्यु भएको छ।कैलालीका २ जना, कञ्चनपुर २, डोटीका २ जना र अछाम, बाजुरा र बैतडीका १÷१ जना गरि ९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको हो।
हालसम्म प्रदेशमा ५३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।