नयाँ वर्षको कुरा गरौँ ।वैशाख १ गते आउनु अघि देखिए सम्झिनुस् भाग्य खुल्यो । कुनै पनि व्यक्तिहरू यस्ता प्रबल हुन्छ तिनीहरूमा वर्ष अन्तिम हुँदा खेरि नै यस्ता लक्षणहरू देखिन्छ ।
विशेष भाग्यशाली बनाउन सक्ने यी लक्षणहरू
– यदि सपनामा दही खाएको देखिएमा यस वर्ष विजय भए र जाने छ ।
– कछुवा कतैबाट आएर घरभित्र छिर्छ भने लक्ष्मी प्राप्त हुने छ ।
– गाई को दर्शन बिहान बिहानै भयो भने पनि लक्ष्मी प्राप्ति हुने छ ।
– पूजा गरिरहेको बेलामा नवदम्पत्ती तपाईँको घरमा आउँछन् भने सम्झिनुस् लक्ष्मी प्राप्त हुने छ ।
– दियोमा लक्ष्मीको जस्तो आकृति सूर्य , कमलको फुल गणेशको मूर्ति देखिएमा पनि लक्ष्मी प्राप्ति हुनेछ ।
– सुर्यालाई जल दिँदा आशीर्वाद दिएको जस्तो भान भए पनि लक्ष्मी प्राप्ति हुने छ ।
– रोग ऋण र शत्रु टाढा बनाउने छ ।
– धर्म तिरको आस्था बढ्नु
– नयाँ वर्षमा उपहार आउँछ जसमा भगवानको मूर्ति, अत्तर, रुद्राक्ष शङ्ख लगायत केही पाउनु भयो भने धन प्राप्ति हुन्छ ।
– सपनामा भगवान् देख्नु पनि भाग्य वृद्धिको कुरा हो ।
– फलैफुलले भरिएको वृक्ष देख्नु भयो भने पनि यो राम्रो हो ।