कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर
कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरमा बनेको नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर क्षेत्र । वाग्मती किनारमा रहेको प्राकृतिक सौन्दर्यताले युक्त यो क्षेत्रमा धार्मिक पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै